२० मंसिर काठमडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चारदिने चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजे बिदाइ गरेका थिए, भने प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २स्३० बजे काठमाडौं विमानस्थल आइ पुग्ने छन् ।