Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भोली हुने गोरखा काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशनमा अध्यक्ष प्रचण्डले उद्वघाटन गर्ने

भोली हुने गोरखा काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशनमा अध्यक्ष प्रचण्डले उद्वघाटन गर्ने

जोईन खबर

२१, मंसिर २०८१
  • 988
    SHARES
  • भोली हुने गोरखा काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशनमा अध्यक्ष प्रचण्डले उद्वघाटन गर्ने

    २१ मंसिर काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट समिति गोरखा-काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो अधिबेसन यही मंसिर २२ काठमाडौँको सामखुशी  हुने भएको छ । भोली हुने दोस्रो अधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम काठमाडौँको समाखुशी चोकको स्काई बैंक्वेटमा हुने  गोरखा(काठमाडौँ सम्पर्क समन्वय समितिका समितिका सचिव तथा प्रचारप्रसार विभागका संयोजक रोहित गुरुङले जानकारी दिनु भयो ।

    images

    अधिवेशन भोली बिहान ११ बजेबाट सुरुहुने छ । यस दोस्रो अधिवेशन उद्घाटन समारोहलाई प्रमुख अथितिका रुपमा आउनु हुने पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  सम्बोधन गर्ने समितिका सचिव एवंम प्रचारप्रसार समितिका संयोजक गुरुङले बताउनु भयो । संयोजक गुरुङका अनुसार उक्त अधिबेसनले गोरखा(काठमाडौँ सम्पर्क समन्वय समितिकोको नयाँ कार्यसमित समेत चयन गर्ने भएको छ ।

    images
    images
    images

    यस भोली हुदै गरेको अधिबेसनलाई उत्साह र भव्यताका साथ सफल पार्न काठमाडौँमा क्रियाशील रहेका कार्यकर्ता सम्पूर्ण संगठन, नेता, भूगोल पार्टीसहित सम्पर्क समन्वयको केन्द्रीय र प्रदेश समिति गाउँपालिका सबैलाई अनिर्वाय उपस्थिति भई कार्यक्रममालाई सहयोग गरि रमाइलो गरि दिनु हुन अहिले जिल्लाका सम्पकै समन्वयका समितिका संयोजक अनुप श्रेष्ठले हार्दिक अपिल समेत व्यक्त गर्नु भएको छ । अहिले संयोजक भएर काम गर्दै आउनु भएको अनुप श्रेष्ठ पालिका सम्पर्क समन्वय समिति हुदै जिल्ला सम्पर्क समन्वय समितिमा समेत ३ बर्ष काम गर्नु भएको छ । 

    प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - १०:०७:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको