Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कर्णाली याक्सले टस जितेर पहिलो बलिङ गर्दै

कर्णाली याक्सले टस जितेर पहिलो बलिङ गर्दै

जोईन खबर

२१, मंसिर २०८१
  • 655
    SHARES
  • कर्णाली याक्सले टस जितेर पहिलो बलिङ गर्दै

    २१ मंसिर काठमाडौँ । सिद्वार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको खेलमा कर्णाली याक्सले टस जितेर पहिलो बलिङ गर्दै छ ।

    images

    कर्णालीका कप्तान सोमपाल कामीले टस जितेपछि चितवन राइनोजलाई पहिले ब्याटिङको निम्ता दिएको हो।लगातार दुई खेल जितेको चितवनविरुद्ध पहिलो जित निकाल्ने लक्ष्यमा कर्णाली छ ।

    images
    images
    images

    कर्णाली यसअघिका दुवै खेलमा पराजित भएको थियो ।कर्णाली याक्सको प्लेइङ ११ मा शिखर धवन, देव खनाल, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, विपिन प्रसाद शर्मा, युनिश सिंह ठकुरी रहेका छन् ।

    प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - १०:२८:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको