Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चितवन राइनोजले कर्णाली याक्सलाई  जितको लागि झिनो लक्ष्य

चितवन राइनोजले कर्णाली याक्सलाई  जितको लागि झिनो लक्ष्य

जोईन खबर

२१, मंसिर २०८१
  • 646
    SHARES
  • चितवन राइनोजले कर्णाली याक्सलाई  जितको लागि झिनो लक्ष्य

    २१ मंसिर काडमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग९एनपिएल० मा चितवन राइनोजले कर्णाली याक्सलाई २० ओभरमा जितको लागि झिनो  लक्ष्य दिएको छ ।आज पहिलो खेलमा  किर्तिपुर टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन मात्र जोडेको थियो ।

    images

    लुम्बिनीका बोपारले सर्वाधिक ५९ रन जोडे ।कप्तान कुशल मल्लले २३ रन,विपिन रावलले ११ रन, १७औं ओभरमा युवा बलर विपिन शर्माले २ विकेट लिएसँगै कर्णाली खेलमा पुर्ण रुपमा हाबी भएको थियो ।

    images
    images
    images

    कर्णालीका लागि विपिन शर्माले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए ।जिशान मक्सुद र सोमपाल कामीको नाममा समान १ विकेट रह्यो । आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीचमा खेल हुदैछ ।

    प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - ११:१६:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको