Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा  नेपाल

भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा  नेपाल

जोईन खबर

२१, मंसिर २०८१
  • 673
    SHARES
  • भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा  नेपाल

    २१ मंसिर काठमाडौँ । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आइपुगेका छन् । उनलाई नेपाल विमानस्थलमा नेपालका परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले स्वागत गरिकी छन् ।

    images

    भूटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौँमा आएका हुन् ।

    images
    images
    images

    उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयका सचिवलायले जनाएको छ । 

    प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - ११:५६:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको