Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कांग्रेस  कार्यसम्पादन समितिको बैठक मङ्सिर २४ गते बस्ने

कांग्रेस  कार्यसम्पादन समितिको बैठक मङ्सिर २४ गते बस्ने

जोईन खबर

२१, मंसिर २०८१
  • 664
    SHARES
  • कांग्रेस  कार्यसम्पादन समितिको बैठक मङ्सिर २४ गते बस्ने

    २१ मंसिर काठमडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २४ गते बस्ने भएको छ ।

    images

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने तयारी गरिएको हो ।

    images
    images
    images

     बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि कांग्रेसले सूचना जारी गरेको छ ।

    प्रकाशित मिति :मंसिर २१, २०८१ शुक्रवार - १६:४२:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको