Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एमालेले केन्द्रीय सचिवालय बैठक मंसिर २५ गाते बस्दै

एमालेले केन्द्रीय सचिवालय बैठक मंसिर २५ गाते बस्दै

जोईन खबर

२२, मंसिर २०८१
  • 700
    SHARES
  • एमालेले केन्द्रीय सचिवालय बैठक मंसिर २५ गाते बस्दै

    २२ मंसिर काठमाडौँ ।नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक यही मंसिर २५ गते बस्ने भएको छ । पार्टी कार्यालयका सचिव डा।भीष्म अधिकारीले मंसिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिए ।

    images

    उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

    images
    images
    images

    बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।

    प्रकाशित मिति :मंसिर २२, २०८१ शनिवार - ०९:३१:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको