Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 सभापति  लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालदतमा उपस्थित गराइर्दै

 सभापति  लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालदतमा उपस्थित गराइर्दै

जोईन खबर

२३, मंसिर २०८१
  • 571
    SHARES
  •  सभापति  लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालदतमा उपस्थित गराइर्दै

    २३ मंसिर काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालदतमा उपस्थित गराइएको छ ।

    images

    सभापति लामिछानेलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धानमा रहेकाउनलाई १३ दिन म्याद थपको माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको हो ।२ कात्तिकमा पक्राउ परेका लामिछानेलाई कास्की प्रहरी हिरासतमै रहेका बेला बुटवल, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो ।

    images
    images
    images

    लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा लगायत सहकारीमा भएको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ ।

    प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - ११:३२:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको