Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 धादिङको कृष्णभीर नजिकैबाट ग्यास बुलेट खस्यो,उद्वार कार्य हुदै

 धादिङको कृष्णभीर नजिकैबाट ग्यास बुलेट खस्यो,उद्वार कार्य हुदै

जोईन खबर

२३, मंसिर २०८१
  • 589
    SHARES
  •  धादिङको कृष्णभीर नजिकैबाट ग्यास बुलेट खस्यो,उद्वार कार्य हुदै

    २३ मंसिर काठमाडौँ । पृथ्वी राजमार्ग सडक खण्ड अन्तरगत धादिङको कृष्णभीर नजिकैबाट  बिहान ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ।

    images

    हिजो काठमाडौँ आउदै गर्दा एनएल ०२ एल ३९०७ नम्बरको भारतीय ग्यास बुलेट गाडी त्रिशूली नदीमा  एक्कासी खसेको चितवन प्रहरी कार्यालयले जनाए

    images
    images
    images

    घटनाबारे थप विवरण अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी प्रवक्ता भेषराज रिजाल बताए ।  उक्त ग्यास बुलेट काठमाडौँ आउदै गर्दा त्रिशुली नदिमा खसेको हो । अहिले उक्त दुर्घटना भएको बुलेट गाडीको प्रहरी र स्थानियहरुको सहयमेगमा  उद्वार कार्य भई रहेको छ ।  

    प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १२:३०:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको