Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 फोटो पत्रकार प्रदीपराज वन्त नेतृत्वको टोली फोटो प्रदर्शनीका लागि चीन प्रस्थान 

 फोटो पत्रकार प्रदीपराज वन्त नेतृत्वको टोली फोटो प्रदर्शनीका लागि चीन प्रस्थान 

जोईन खबर

२३, मंसिर २०८१
  • 697
    SHARES
  •  फोटो पत्रकार प्रदीपराज वन्त नेतृत्वको टोली फोटो प्रदर्शनीका लागि चीन प्रस्थान 

    २३ मंसिर काठमाडौँ । राष्ट्रिय समाचार समितिका फोटो पत्रकार एवं राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे० नेपालका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोली चीन प्रस्थान गरेका छन् ।

    images

    उनीहरु १४ सदस्यीय फोटोपत्रकार टोली फोटो प्रदर्शनीका लागि सान्तोङतर्फ  प्रस्थान गरेका छन् । पिन्चाओ फोटोग्राफर एशोसिएसनको निमन्त्रणामा एनएफपिजेको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

    images
    images
    images

    चीनका फोटोग्राफर सु छुई तथा नेपाल–चीनमैत्री सङ्घको सहकार्यमा नेपालका पर्यटन क्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने एक सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरमा एक महिनासम्म प्रदर्शनी गरिने प्रदर्शनीका  संयोजक सुनिल शर्माले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १४:५३:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको