Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय ६५ रनको लक्ष्य दियो

 चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय ६५ रनको लक्ष्य दियो

जोईन खबर

२३, मंसिर २०८१
  • 610
    SHARES
  •  चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय ६५ रनको लक्ष्य दियो

    २३ मंसिर काठमाडौँ । सिद्वार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गतको आज भएको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय ६५ रनको लक्ष्य दिएको छ ।

    images

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६४ रन  बनाएर २० ओभर सकिएको थियो । यसका  लागि चितवन राइनोजले ओपनर हसन एइसाखिलले सर्वाधिक ६५ रन रवि बोपाराले ३६ रन बनाए भने विपीन रावलले १७ रनको बनाएर आउट भए ।

    images
    images
    images

    त्यसैगरी कप्तान कुशल मल्लले १३, सन्तोष कार्कीले नौ र अमर रौतेलाले छ रन बनाए ।सुदूरपश्चिमका लागि स्कट कुगेलिजिनले दुई विकेट लिए भने ब्राण्डोन म्याक मुलेन, दीपेन्द्र सिंह ऐरी, सैफ जेबले समान एक–एक विकेट लिए ।

    प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १५:०६:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको