Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु , तीन जना घाइते 

 स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु , तीन जना घाइते 

जोईन खबर

२३, मंसिर २०८१
  • 769
    SHARES
  •  स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु , तीन जना घाइते 

    २३ मंसिर काठमडौँ । बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु तीन जनाको घाइते भएका छन् । सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेका छन् । पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो ।दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

    images
    images
    images

    घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको थप उपचार हुदै छ । 

    प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १६:५१:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको