Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धादिङको ज्यामिरे चौरमा १२ बर्षे बालक अलपत्र अबस्थामा भेटियो

धादिङको ज्यामिरे चौरमा १२ बर्षे बालक अलपत्र अबस्थामा भेटियो

जोईन खबर

२४, मंसिर २०८१
  • 640
    SHARES
  • धादिङको ज्यामिरे चौरमा १२ बर्षे बालक अलपत्र अबस्थामा भेटियो

    २४ मंसिर काठमाडौँ । चितवनको इच्छाकामना घर बताउने एक बाल अलपत्र अवस्था फेला पेरका छन् । अन्दाजी १२ वर्ष  उमेरका दिनेश थापा मगर  नाम बताउने ती बालक  धादिङको गल्छी गाउँपालिका वडा न ४ ज्यामिरे चौरमा अलपत्र अबस्थामा भेटिएको  धादिङ प्रहरीले जानकारी दिए ।

    images

    अनुहार कालो वर्णको अन्दाजी ४ फिट उचाइ भएको, खैरो रङको सट र तल कालो रङको पाइन्ट र नीलो चप्पल लगाएको उक्त बालकको अभिभावक वा संरक्षक पत्ता लगाउनको लागि प्रहरीले मातहतका निकायमा खबर गर्नुहोस । यद्यपि बालकको जिम्मा लिनअहलिे सम्म कोही आएको छैनन् ।

    images
    images
    images

    ज्यामिरे चौरमा अलपत्र अबस्थामा भेटिएका ती  बालकको घरसम्म पुर्याइदिनको लागि सहयोग गरिदिनुहुन सबैले सहयोग  गरिदिनु हुन अनुरोध गरेका छन्  । फेला पारेका युािका अनुसार उनको घरमा कुनै पनि सञ्चार साधन नभएको बुझिएको छ। काेहीकाे अाफन्ता हाे भने याे नम्बरमा सम्पर्क  गर्नु हाेला 9851101552

    प्रकाशित मिति :मंसिर २४, २०८१ सोमवार - ०९:५७:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको