Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फेस्बुकमा फेरी नयाँ समस्या देखिदै

फेस्बुकमा फेरी नयाँ समस्या देखिदै

जोईन खबर

२४, मंसिर २०८१
  • 601
    SHARES
  • फेस्बुकमा फेरी नयाँ समस्या देखिदै

    २४ मंसिर काठमाडौँ । फेस्बुकमा फेरी नयाँ समस्या देखिएको छ। आज बिहानदेखि फेस्बुकले नेपालको क्षेत्रमा अनौठो समय देखाउन थालेको हो।फेस्बुकमा अपलोड भएका पोस्ट, फोटो वा भिडिओ कति समय अघि अपलोड भएका हुन् भन्ने समय अकाउन्ट नामको तलपट्टि देखिन्छ।

    images

    त्यसमा एक साताभन्दा पुरानो पोस्ट छ भने दिन र महिना उल्लेख गरिएको हुन्छ।पोस्ट अपलोड भएको एक साता पुगेको छैन भने त्यसमा १ मिनेट, १० मिनेट, एक घण्टा, २३ घण्टा, एक दिन, ६ दिन भनेर देखाउँछ।

    images
    images
    images

    सामाजिक सञ्जालमा पनि केही नेपाली प्रयोगकर्ताले यस्तो हुनुको कारण खोजिरहेका छन्।यसबारेमा सामाजिक सञ्जाल फेसबुकले केही आधिकारिक धारणा व्यक्त गरेको छैन।

    प्रकाशित मिति :मंसिर २४, २०८१ सोमवार - ११:०७:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको