Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अर्थमन्त्री पौडेल र सहायक विदेशमन्त्री लुबिच भेटवार्ता

अर्थमन्त्री पौडेल र सहायक विदेशमन्त्री लुबिच भेटवार्ता

जोईन खबर

२४, मंसिर २०८१
  • 673
    SHARES
  • अर्थमन्त्री पौडेल र सहायक विदेशमन्त्री लुबिच भेटवार्ता

    २४ मंसिर काठमाडौँ । नेपालका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबिच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानीलगायतका विषयमा छलफल भएको छ ।

    images

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गर्नुभयो

    images
    images
    images

    अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रुपमा समस्या परे पनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो । 

    प्रकाशित मिति :मंसिर २४, २०८१ सोमवार - १४:३९:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको