Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 झापामा प्रधानमन्त्री ओलीले जग्गाधनीलाई लालपूर्जा दिए 

 झापामा प्रधानमन्त्री ओलीले जग्गाधनीलाई लालपूर्जा दिए 

जोईन खबर

२४, मंसिर २०८१
  • 772
    SHARES
  •  झापामा प्रधानमन्त्री ओलीले जग्गाधनीलाई लालपूर्जा दिए 

    २४ मंसिर काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह  नगरपालिका वडा न ४ र ५ मा लालपूर्जा बाडेँका छन् ।

    images

    साबिक महारानीझोडा गाविसमा चार हजार घरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि लालपूर्जा वितरण सुरु गरिएको हो ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरूका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

    सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए पनि नेपाली काङ्ग्रेस र नेकपा एमालेबीचको सहमति अनुसार अबको १८ महिनापछि काङ्ग्रेसका सभापतिलाई सत्ता हस्तान्तरण गर्ने समेत बताए । 

    प्रकाशित मिति :मंसिर २४, २०८१ सोमवार - १५:१३:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको