Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वगृहमन्त्री लामिछानेलाई पर्सा लगिदै

पूर्वगृहमन्त्री लामिछानेलाई पर्सा लगिदै

जोईन खबर

२४, मंसिर २०८१
  • 685
    SHARES
  • पूर्वगृहमन्त्री लामिछानेलाई पर्सा लगिदै

    २४ मंसिर काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पर्सा लगिने भएको छ ।

    images

    पर्सामा पनि उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

    images
    images
    images

    उनलाई बुद्ध एयरको विमानबाट पोखराबाट काठमाडौँ र काठमाडौँबाट पर्सा लैजान लागिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २४, २०८१ सोमवार - १६:४३:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको