Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो ४ बजे बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो ४ बजे बस्दै

जोईन खबर

२५, मंसिर २०८१
  • 583
    SHARES
  • एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो ४ बजे बस्दै

    २५ मंसिर काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो बस्दै छन्।

    images

    बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा आज दिउँसो ४ः०० बजे बस्ने सचिवालयका  एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

    images
    images
    images

    बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षाको बिषयमा  छलफल हुने छ । 

    प्रकाशित मिति :मंसिर २५, २०८१ मंगलवार - ११:११:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको