Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज बिहान चोभारको  कबाडी संकलन केन्द्रमा आगलागी 

आज बिहान चोभारको  कबाडी संकलन केन्द्रमा आगलागी 

जोईन खबर

२५, मंसिर २०८१
  • 676
    SHARES
  • आज बिहान चोभारको  कबाडी संकलन केन्द्रमा आगलागी 

    २५ मंसिर काठमाडौँ ।चोभारमा रहेको कबाडी संकलन केन्द्रमा आगलागी भएको छ । आज  बिहान कबाडी गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

    images

    अहिले कीर्तिपुर नगरपालिकासहितका अन्य पालिकाका दमकल आएर आगो निभाइरहेका छन् । आगो कसरी लाग्यो भने यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीयलगायत मिलेर आगो निभाउने प्रयास भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

     

    प्रकाशित मिति :मंसिर २५, २०८१ मंगलवार - १२:१४:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको