Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेर पहिलो ब्याटिङ  गर्दै

कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेर पहिलो ब्याटिङ  गर्दै

जोईन खबर

२५, मंसिर २०८१
  • 724
    SHARES
  • कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेर पहिलो ब्याटिङ  गर्दै

    २५ मंसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग९एनपिएल०को नवौं दिनको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले टस पहिलो ब्याटिङ गर्दै छ ।

    images

    आज भएको दोस्रो खेलमा किर्तिपुर टियु क्रिकेट मैदानमा कर्णालीविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेका हुन् । कर्णाली ४ अंकका साथ तालिकाको चौथो स्थानमा छ । ३ खेलमा पोखरा २ अंकका साथ तालिकाको पाँचौ स्थानमा छ ।

    images
    images
    images

    आजको खेलमा पोखरा एभेन्जर्स कप्तान कुशल भुर्तेल, दिलिप नाथ, सागर ढकाल, दिनेश खरेल, माईकल लिस्क, नारायण जोशी, आकाश चन्द, विपिन खत्री, आन्द्रस गौस, रेमन रिफर, म्याट क्रिट्ली रहेका छन् ।

    कर्णाली याक्सबाटसोमपाल कामी, बाबर हायात, चाडविक वाल्टन९विकेटकिपर०, विलियम बासिस्टो, जिशान मक्सुद, अर्जुन घर्ती, देव खनाल, विपिन शर्मा, गुलशन झा, युनिश विक्रम सिंह ठकुरी, नन्दन यादव

    प्रकाशित मिति :मंसिर २५, २०८१ मंगलवार - १३:०१:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको