Logo

बिहिवार, कार्तिक १३ गते २०८३

देशभरका ६ स्थानमा  बाक्लो हुस्सु लाग्दा हवाई उडान प्रभावित 

देशभरका ६ स्थानमा  बाक्लो हुस्सु लाग्दा हवाई उडान प्रभावित 

जोईन खबर

२५, मंसिर २०८१
  • 820
    SHARES
  • देशभरका ६ स्थानमा  बाक्लो हुस्सु लाग्दा हवाई उडान प्रभावित 

    २५ मंसिर काठमाडौँ । आज देशभरका तराई भेगमा  बाक्लो हुस्सु लागेका कारण हवाई उडान प्रभावित भएको छ।

    images

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तराई क्षेत्रका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ। केही विमानस्थलको उडान नै स्थगित गर्नुपरेको छ भने कतिपय विमानस्थल ढिलो खुलेकाले उडान तालिका प्रभावित भएको छ।

    images
    images
    images

    भद्रपुर, भरतपुर, पोखरा‚ भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल अपराह्नपख मात्र खुलेको हो भने विराटनगर विमानस्थल अहिलेसम्म बन्द र जनकपुर विमानस्थल भर्खरै खुलेर उडान गरिएको  नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

    प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थलमा सोमवार पनि कुनै उडान हुन सकेनन्।

     

    प्रकाशित मिति :मंसिर २५, २०८१ मंगलवार - १६:००:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको