Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विश्व एक्वेटिक्स  पौडी टोलीको बिदाइ

विश्व एक्वेटिक्स  पौडी टोलीको बिदाइ

जोईन खबर

२६, मंसिर २०८१
  • 514
    SHARES
  • विश्व एक्वेटिक्स  पौडी टोलीको बिदाइ

    २६ मंसिर काठमाडौँ । विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा सहभागी हुन पौडी टोली हंगेरीको बुढापेस्ट जाने भएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

    images

    डिसेम्बर १० देखि १६ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल पौडी संघका सचिव गंगालाल गोलले जनाएका छन् ।

    images
    images
    images

    डुवाना भने हंगेरी पुगिसकेकी छन् ।टोली प्रमुखमा दिलिप वैद्य, प्रशिक्षकमा रत्नलाल महर्जन तथा अफिसियलमा जगतमान श्रेष्ठ र जयप्रकाश भट्टराई रहेका छन् ।

    प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - ११:०५:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको