Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फेका कप फुटबल यसै सातादेखि

फेका कप फुटबल यसै सातादेखि

जोईन खबर

२६, मंसिर २०८१
  • 505
    SHARES
  • फेका कप फुटबल यसै सातादेखि

    २६ मंसिर काठमाडौँ । संस्थागत विद्यालयहरुको संस्था ९फेका० को आयोजनामा १७ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

    images

    प्रतियोगितामा २५ टिमको सहभागिता रहने फेकाका सह–सचिव एवं प्रतियोगिता संयोजक राजु दाहालले जनाएका छन् ।प्रतियोगितामा शीर्ष ४ स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

    images
    images
    images

    व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र प्रशिक्षकलाई पनि पुरस्कृत गरिने छ ।पुस ६ गतेसम्म चल्ने नकआउट प्रतियोगिताका खेलहरु मूलपानी चौर मैदानमा हुनेछ । गत संस्करणको उपाधि गेटवे एकेडेमीले जितेको थियो ।

    प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - ११:११:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको