Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सुन प्रतितोला कतिमा कारोवार हुदै 

आज सुन प्रतितोला कतिमा कारोवार हुदै 

जोईन खबर

२६, मंसिर २०८१
  • 754
    SHARES
  • आज सुन प्रतितोला कतिमा कारोवार हुदै 

    २६ मंसिर काठमाडौँ । सुनको भाउ लगातार बढ्दो क्रममा छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँ पुगेको छ ।

    images

    आज सुन तोलामा २ हजार रुपैयाँले महंगिएको छ ।मंगलबार पनि सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेको थियो । हिजो सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    images
    images
    images

    आज चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, भने चाँदी तोलामा ६० रुपैयाँले बढेको थियो ।

    प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - १२:३१:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको