२६ मंसिर काठमडौँ । सहकारी ठगीको अभियोगमा हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई अनुसन्धान भइरहेकाको छ ।
अनुसन्धानको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पोखरा पुर्याइएको हो ।
बुधवार पर्सा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बयान लिए लगत्तै विमानबाट उनलाई सिमरा काठमाडौँ हुँदै कास्की पुर्याइएको हो ।
उनलाई जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थिए ।