Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 लुम्बिनी लायन्सलाई काठमाडौं गुर्खाजले १८ रनले पराजित ग¥यो

 लुम्बिनी लायन्सलाई काठमाडौं गुर्खाजले १८ रनले पराजित ग¥यो

जोईन खबर

२६, मंसिर २०८१
  • 679
    SHARES
  •  लुम्बिनी लायन्सलाई काठमाडौं गुर्खाजले १८ रनले पराजित ग¥यो

    २६ मंसिर काठमाडौँ । सिद्वार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सविरुद्व काठमाडौं गुर्खाजले जित निकालेको छ । किर्तिपुर टियु कैदानमा  टस जितेर सुरूमा ब्याटिङमा उत्रिएको काठमाडौंले सबै विकेट गुमाएर १०३ रन बनायो। १०४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको लुम्बिनीले सबै विकेट गुमाएर ८५ रन मात्र जोडेको थियो ।

    images

     लुम्बिनीका लागि सन्दीप जोरा २६, उन्मुक्त चन्द १४,कप्तान रोहित पौडेल आठ, टम मुर्स ६, आशुतोष घिरैया चार, अर्जुन साउद तीन, विवेक यादव दुई, रामोन सिमोण्ड,  साद विन जफर शून्यमा आउट भए।काठमाडौंका लागि करण केसी चार, दिपेश कंडेलल तीन, जेरार्ड इरासमसले दुई विकेट र रसिद खान एक विकेट लिए।

    images
    images
    images

    काठमाडौंका लागि भीम सार्की ३१, डान डौथवेट  २१ ,प्रतिक श्रेष्ठ २०,  स्टेफेन एस्किनाजी १३, साहव आलम ८, सुमित महर्जन चार,करण केसी,  जेराड इरासमस एक, रसिद खान, अभिशेग गौतम  माइकल लेभिट शून्य आउट भए।लुम्बिनीका लागि साद विन जफर तीन, अभिशेष गौतम र रामोन सिमोण्ड समान दुई,  विवेक यादव र सुर्य तामाङले समान र एक एक विकेट लिए।लुम्बिनीका लागि बुधबार छैटौं खेल थियो।

    प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - १६:३०:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको