Logo

बिहिवार, कार्तिक १३ गते २०८३

यातायात व्यवस्था विभागले एक दिनमा १०४९ वटा चालक अनुमति पत्र छाप्यो

यातायात व्यवस्था विभागले एक दिनमा १०४९ वटा चालक अनुमति पत्र छाप्यो

जोईन खबर

२६, मंसिर २०८१
  • 685
    SHARES
  • यातायात व्यवस्था विभागले एक दिनमा १०४९ वटा चालक अनुमति पत्र छाप्यो

    २६ मंसिर काठमाडौँ । नेपालको यातायात व्यवस्था विभागले एक दिनमै एक हजारभन्दा बढी सवारी चालक अनुमति पत्र छापेको छ ।

    images

    यातायात व्यवस्था विभागले आज १०४९ वटा अत्यावश्यक सवारी चालक अनुमति पत्र छापेको जनाएको छ ।

    images
    images
    images

    अहिले विभागले अतिआवश्यक सवारी चालक अनुमति पत्र दैनिक ५०० भन्दा बढी सङ्ख्यामा  छाप्दै आएको बताउँदै आएको छ । 

     

    प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - १६:३९:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको