Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विराटनगरले पोखरालाई जितका लागि १४० रनको लक्ष्य दियो

विराटनगरले पोखरालाई जितका लागि १४० रनको लक्ष्य दियो

जोईन खबर

२७, मंसिर २०८१
  • 733
    SHARES
  • विराटनगरले पोखरालाई जितका लागि १४० रनको लक्ष्य दियो

    २७ मंसिर काठमाडौँ । सिद्वार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत अहिले विराटनगर किङ्स र पोखरा एभेन्जर्स खेलिरहेका छन् ।

    images

    किर्तिपुरमा टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पोखरालाई जितका लागि १४० रनको लक्ष्य दिएको छ ।विराटनगरले आजको पहिलो खेलमा निर्धारित २० ओभरमा पोखराले ७ विकेट गुमाएर १३९ रन बनायो ।पोखराका लागि स्टक एडवार्डले ४५ रन बनाए ।

    images
    images
    images

    यस्तै लोकेश बमले २६, निकोलस किर्तनले १९ रन बनाए । यस्तै बसिर अहमदले २१ रन बनाए ।बलिङतर्फ पोखराका सागर ढकाल र रेमोन रेइफरले २-२ विकेट लिए । यस्तै कुशल भुर्तेल र दिनेश खरेलले १-१ विकेट लिए । अहिले विराटनगरले ब्यटिङ गरि रहेको छ । 

    प्रकाशित मिति :मंसिर २७, २०८१ बिहिवार - ११:००:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको