Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सभापति लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति 

सभापति लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति 

जोईन खबर

२७, मंसिर २०८१
  • 718
    SHARES
  • सभापति लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति 

    २७ मंसिर काठमाडौँ । सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    images

    आज कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उक्त आदेश दिएको हो ।

    images
    images
    images

    सभापति लामिछानेमाथि सहकारी ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २७, २०८१ बिहिवार - १६:२५:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको