Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 त्रिभुवन विश्वविद्यालयमा आफ्नो कुनै हस्तक्षेप नभएको : प्रधानमन्त्री ओली

 त्रिभुवन विश्वविद्यालयमा आफ्नो कुनै हस्तक्षेप नभएको : प्रधानमन्त्री ओली

जोईन खबर

२७, मंसिर २०८१
  • 748
    SHARES
  •  त्रिभुवन विश्वविद्यालयमा आफ्नो कुनै हस्तक्षेप नभएको  : प्रधानमन्त्री ओली

    २७ मंसिर काठमडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो कुनै हस्तक्षेप नभएको बताएका छन । उनले त्रिभुवन विश्वविद्यालयको साधारण सभालाई सम्बोधन गर्दै मेरिटोक्रेसीमा प्रश्न नउठ्ने गरी काम गर्न भनेको हो ।

    images

    हस्तक्षेप गरेको होइन अलिकतै शैलीमा तलमाथि पर्ला त्यो आफ्नो ठाउँमा छ। हस्तक्षेप होइन निर्णय गर्छ नि यो संस्थाले, कुलपतिलाई मन नलागेको निर्णयमा पनि यसो गरौँ भनेको बताए ।

    images
    images
    images

    उपकुलपतिलाई पनि यसो गर्न पाए हुन्थ्यो भन्ने लागेको होला। पाए हुन्थ्यो भन्ने गर्न पाउनु विश्वविद्यालयको स्वायत्तता होइन।

    प्रकाशित मिति :मंसिर २७, २०८१ बिहिवार - १६:४०:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको