Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मेडिकल व्यवसायी प्रसाईंलाई  ४० हजार धरौटीमा छाड्न आदेश

मेडिकल व्यवसायी प्रसाईंलाई  ४० हजार धरौटीमा छाड्न आदेश

जोईन खबर

२७, मंसिर २०८१
  • 703
    SHARES
  • मेडिकल व्यवसायी प्रसाईंलाई  ४० हजार धरौटीमा छाड्न आदेश

    २७ मंसिर काठमाडौँ । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले  ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

    images

    आज काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्‍न आदेश दिएको हो ।

    images
    images
    images

    तर, आपराधिक विश्वासघातको कसूरमा सीआईबीले अनुसन्धन गरिरहेकाले उनी तत्काल भने छुट्‍ने छैनन् ।

    यसअघि उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईंलाई यो भन्दा अघि विद्युतीय अपराधमा पक्राउ गरि छाडेको थियो । 

    प्रकाशित मिति :मंसिर २७, २०८१ बिहिवार - १६:४९:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको