Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सहकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रोक्का 

सहकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रोक्का 

जोईन खबर

२७, मंसिर २०८१
  • 796
    SHARES
  • सहकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रोक्का 

    २७ मंसिर काठमाडौँ । सहकारी रकम अपचलनमा फरार रहेका जीबी गितेन्द्रबाबु राईको राहदानी रोक्का भएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभागले राईको राहदानी रोक्का गरेको प्रहरीले स्रोतले बताएको हो ।

    images

    सहकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रोक्का भएसँगै उक्त राहदानीबाट हिँडडुल गर्न मिल्दैन । अनुसन्धानकै क्रममा रहेकाले केही भन्ने अवस्था छैन’ ओलियाले भने ।जीबीको राहदानी रद्द गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले ३० वैशाखमा राहदानी विभागलाई पत्र पठाएको थियो ।राहदानी ऐन २०७६ र नियमावली २०७७ अदालतबाट लेखिआएको अवस्थामा बाहेक राहदानी रद्द गर्न नमिल्ने विभागको निष्कर्ष थियो ।

    images
    images
    images

    २१ फागुनमा इन्टरपोलले जीबीविरुद्ध रेड नोटिस समेत जारी भएको थियो । गत भदौको पहिलो साता एसपी नरहरि रेग्मीसहित २ जनाको टोली मलेसिया पठाएर जीबीलाई ल्याउनेबारे पहल समेत गरिएको थियो । जीबी मलेसियामै रहेको भन्ने पूर्ण जानकारी पाएर मलेसिया गएको रेग्मीको टोली यत्तिकै फर्किएको थियो ।

    प्रकाशित मिति :मंसिर २७, २०८१ बिहिवार - २२:०९:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको