Logo

बिहिवार, कार्तिक १३ गते २०८३

५ देशमा राजदूत नियुक्त गरिदै

५ देशमा राजदूत नियुक्त गरिदै

जोईन खबर

२८, मंसिर २०८१
  • 754
    SHARES
  • ५ देशमा राजदूत नियुक्त गरिदै

    २८ मंसिर काठमाडौँ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले  ५ देशमा राजदूत नियुक्त गरेका छन् ।

    images

    पौडेलले आज  प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

    images
    images
    images

    सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूतको नियुक्ति गरेको राष्ट्रपति कार्यालयले एक सूचना जारी गरेको छ ।

    r28.webp 

     

     

    प्रकाशित मिति :मंसिर २८, २०८१ शुक्रवार - १३:१६:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको