Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री ओली भारत भ्रमणको तयारीमा जुटे

प्रधानमन्त्री ओली भारत भ्रमणको तयारीमा जुटे

जोईन खबर

२८, मंसिर २०८१
  • 847
    SHARES
  • प्रधानमन्त्री ओली भारत भ्रमणको तयारीमा जुटे

    २८ मंसिर काठमाडैँ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारीमा जुटेका छन् । सोही तयारी समेतका लागि परराष्ट्रमन्त्री डा।आरजु राणा ९देउवा० पुस ३ गते दिल्ली पुग्दैछिन् ।

    images

    हाल युरोपमा भ्रमणमा रहेकी राणा त्यतैबाट दिल्ली पुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।  पुस ५ गते दिल्लीमा इन्डो–नेपाल इकोनोमिक कन्फरेन्स तय भएको छ ।सो कन्फरेन्समा सहभागी हुने राणाले दिल्लीमै विदेशमन्त्री एस जयशंकरलगायतसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालय स्रोतको भनाइ छ ।

    images
    images
    images

    भेटका क्रममा उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणको विषयमा आवश्यक छलफल गर्ने बताइएको छ ।प्रधानमन्त्री ओलीले चीन भ्रमणबाट फर्केलगत्तै आफू चाँडै भारत भ्रमणमा जाने बताउँदै आएका छन् । चीन जानुअघि पनि उनले आफू फर्के लगत्तै भारत भ्रमणमा जान अभिव्यक्ति दिएका थिए ।

    प्रकाशित मिति :मंसिर २८, २०८१ शुक्रवार - २१:५३:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको