Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सेल्ट्रोनद्वारा अनर मोबाइल हस्तान्तरण

सेल्ट्रोनद्वारा अनर मोबाइल हस्तान्तरण

जोईन खबर

२८, मंसिर २०८१
  • 766
    SHARES
  • सेल्ट्रोनद्वारा अनर मोबाइल हस्तान्तरण

    २८ मंसिर काठमाडौँ । सेल्ट्रोन नेपाल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राहुल राठीले ६औं बीर गणेशमान सिंह स्मृति राष्ट्रिय किक बक्सिङ च्याम्पियनसिप २०८१ का ११ विधाका विजेता तथा १ पुरुष र १ महिला उत्कृष्ट खेलाडीलाई १३ वटा अनर मोबाइल उपहार स्वरूप प्रदान गर्नुभएको छ ।

    images

    अनर मोबाइलका स्पोर्ट्स मार्केटिङ कार्यकारी ज्याकी महर्जनले ती मोबाइलहरू प्रतियोगिता आयोजकका अध्यक्ष विनोद महर्जनलाई हस्तान्तरण गर्नुभएको थियो ।सेल्ट्रोन नेपाल प्रा।लि।का प्रमुख कार्यकारी अधिकृत राहुल राठीले नेपालका विभिन्न खेलकुद क्षेत्रमा प्रायोजन गर्दै आइरहनुभएको छ ।

    images
    images
    images

    सेल्ट्रोनका अुनसार अनर मोबाइल विश्वभर प्रख्यात ब्रान्डको रूपमा चिनिन्छ, जसले थुप्रै उत्कृष्ट फ्ल्यागशिप फोनहरू उत्पादन गर्दै आएको छ ।

    प्रकाशित मिति :मंसिर २८, २०८१ शुक्रवार - २२:१५:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको