Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 उपत्यकामा महासंघको केन्द्रीय सदस्यमा पन्त र सुवेदी निर्वाचित 

 उपत्यकामा महासंघको केन्द्रीय सदस्यमा पन्त र सुवेदी निर्वाचित 

जोईन खबर

२९, मंसिर २०८१
  • 613
    SHARES
  •  उपत्यकामा महासंघको केन्द्रीय सदस्यमा पन्त र सुवेदी निर्वाचित 

    २९ मंसिर काठमाडौँ । नेपाल पत्रकार महासंघको उपत्यका शाखाको केन्द्रीय सदस्यमा अर्जुन पन्त र सूर्य सुवेदी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उपत्यका प्रदेशबाट उनीहरु निर्वाचित भएका हुन् ।

    images

    मतपरिणामअनुसार सुवेदीले ७२७ मत प्राप्त गरे भने पन्ते ४८७ मत प्राप्त गरे ।

    images
    images
    images

    निर्वाचित पन्त र सुवेदी प्रेस सेन्टर निकटका हुन् ।दुबै उम्मेदारले कांग्रेस र एमालेको प्यानललाई पराजित गरेका हुन् ।

    प्रकाशित मिति :मंसिर २९, २०८१ शनिवार - ०८:२८:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको