Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज किरात जातिका समुदायले उधौली पर्व भव्यका साथ मनाउँदै

आज किरात जातिका समुदायले उधौली पर्व भव्यका साथ मनाउँदै

जोईन खबर

३०, मंसिर २०८१
  • 676
    SHARES
  • आज किरात जातिका समुदायले उधौली पर्व भव्यका साथ मनाउँदै

    ३० मंसिर काठमडौँ । नेपालका विभिन्न भूभागमा रहेका  किरात जातिका समुदायले उधौली पर्व मनाउँदै छन् ।उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । उनिहरूले आज काठमाडाैँ टुढीखेलमा सबै मानिसहरू जम्मा भएर महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली नाच्ने गरेका हुन्छ ।

    images

    किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् ।किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ ।

    images
    images
    images

    भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली ९नाच०सहित पर्व मनाउँछन् । ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रकृयालाई उधौली र उभौली पर्वको रुपमा लिने गरिन्छ ।उ

    प्रकाशित मिति :मंसिर ३०, २०८१ आइतवार - ०८:५१:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको