Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एनपिएलमा : आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सविरुद्ध टस जितेर  पहिलो बलिङ गर्दै

एनपिएलमा : आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सविरुद्ध टस जितेर  पहिलो बलिङ गर्दै

जोईन खबर

३०, मंसिर २०८१
  • 655
    SHARES
  • एनपिएलमा : आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सविरुद्ध टस जितेर  पहिलो बलिङ गर्दै

    ३० मंसिर काठमाडौँ । सिद्वार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा आज पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सविरुद्ध टस जितेर पहिलो बलिङ गर्ने भएको छ । आज किर्तिपुर टियु मैदान  काठमाडौंका कप्तान करण केसीले टस जिते जितेका हुन् ।   काठमाडौं प्लेअफमा स्थान बनाउँन जित आवश्यक छ ।
    काठमाडौं गुर्खाजको प्लेइङ–११
    करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव आलम, दीपेश कंडेल, रसिद खान, शंकर राना, प्रतिक श्रेष्ठ, माइकल लेभिट, स्टेफन स्किनाजी, डान डाउथवेट
    विराटनगर किंग्सको प्लेइङ-११
    सन्दीप लामिछाने, लोकेश बम, इस्मात आलम, क्रिस सोल, निकोलस कीर्तन, बसिर अहमद, दिपक बोहोरा, अनिल खरेल, राजेश पुलामी मगर, सुवास भन्डारी र स्कट एडवार्डस

    images

    प्रकाशित मिति :मंसिर ३०, २०८१ आइतवार - ०९:२३:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको