Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल पत्रकार महासंघको केन्द्रयि अध्यक्षमा शर्माको जित सुनिश्चित

नेपाल पत्रकार महासंघको केन्द्रयि अध्यक्षमा शर्माको जित सुनिश्चित

जोईन खबर

३०, मंसिर २०८१
  • 712
    SHARES
  • नेपाल पत्रकार महासंघको केन्द्रयि अध्यक्षमा शर्माको जित सुनिश्चित

    ३० मंसिर काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा निर्मला शर्माको जित सुनिश्चित भएको छ । महासंघले महिला नेतृत्व पाएको यो पहिलोपटक हो ।केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा अधिकांश शर्मा नेतृत्वको प्यानलका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ ।

    images

    कोषाध्यक्षमा भने रामकृष्ण अधिकारीले जित नजिक छन् । विष्ट प्यानलका उनी प्रेस सेन्टरका नेता हुन् ।महासंघको नयाँ कार्यसमिति चुन्न शुक्रबार मतदान भएको थियो । पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा मतदान सकिए लगत्तै मतगणना सुरु भएको थियो ।

    images
    images
    images

    आइतबार बिहानसम्म मतगणना लगभग सकिएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालका अनुसार जिल्ला र प्रदेशले पठाएका विवरण रुजु गरेर चुनावी नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ । दिउँसो १२(१ बजेसम्म नतिजा आधिकारिक रुपमा सार्वजनिक हुने  छ।महासंघको अध्यक्षमा शर्मासँग युनियनका विद्रोही रमेश विष्ट प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको समर्थनमा प्रतिस्पर्धा गरेका थिए ।

    प्रकाशित मिति :मंसिर ३०, २०८१ आइतवार - ११:०५:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको