Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एकीकृत समाजवादीले केन्द्रीय सदस्यहरूको कार्यविभाजन आज गर्दै

एकीकृत समाजवादीले केन्द्रीय सदस्यहरूको कार्यविभाजन आज गर्दै

जोईन खबर

१, पौष २०८१
  • 691
    SHARES
  • एकीकृत समाजवादीले केन्द्रीय सदस्यहरूको कार्यविभाजन आज गर्दै

    १ पुस काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सदस्यहरूको कार्यविभाजन आज सार्वजानिक गर्ने भउको छ ।

    images

    आज बस्ने बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसाल आफ्नो धारणा राख्दै बैठक टुङ्ग्याउनेकार्य रहेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो ।  केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुङ्ग्याउन मंसिर २६ गतेबाट जारी बैठकमा आइतबारसम्म स्थायी कमिटी सबै सदस्यहरूले बोलिसकेका छन्।

    images
    images
    images

    नेताहरूको विचारप्रति स्पष्टिकरण दिने र निष्कर्षमा पुग्ने काम आज हुनेछ। अनि कार्य विभाजनको प्रस्तावमा छलफल गरेर आज नै टुङ्गाउने उनको भनाइ छ।

    आजको छलफल पछि आगामी निर्वाचनको तयारी, राजनीतिक विषय वस्तुको समेत निर्णय  गर्ने भएका छन् । 

    प्रकाशित मिति :पौष १, २०८१ सोमवार - १०:२८:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको