Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महोत्तरीको दुई नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

महोत्तरीको दुई नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

जोईन खबर

१, पौष २०८१
  • 721
    SHARES
  • महोत्तरीको दुई नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

    १ पुस काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको दुई नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images

    घुस लिई भ्रष्टाचार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय, महोत्तरीको मुद्दा फाँटमा कार्यरत सुव्बाद्वय अशोक कुमार यादव र दिनेश प्रसाद साहविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

    images
    images
    images

    नायब सुव्बाद्वयले सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदार ९पीडित पक्ष० ले पाउनुपर्ने क्रिया खर्च तथा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको अख्तियारको दाबी छ । 

    प्रकाशित मिति :पौष १, २०८१ सोमवार - १६:४१:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको