Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज तराई प्रदेशका विभिन्न स्थानमा हुस्सु लाग्ने

आज तराई प्रदेशका विभिन्न स्थानमा हुस्सु लाग्ने

जोईन खबर

२, पौष २०८१
  • 661
    SHARES
  • आज तराई प्रदेशका विभिन्न स्थानमा हुस्सु लाग्ने

    २ पुस काठमाडौँ । आज देशभरका विभिन्न स्थानमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरो लागे पनि दिउँसो देश भरीको मौसम सफा रहनेछ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ।

    images
    images
    images

    गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन,पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    प्रकाशित मिति :पौष २, २०८१ मंगलवार - १०:१७:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको