Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फेरिल्यान्ड र ग्रिनल्यान्ड उपाधिनजिक

फेरिल्यान्ड र ग्रिनल्यान्ड उपाधिनजिक

जोईन खबर

२, पौष २०८१
  • 589
    SHARES
  • फेरिल्यान्ड र ग्रिनल्यान्ड उपाधिनजिक

    २ पुस काठमाडौँ । फेरिल्यान्ड र ग्रिनल्यान्ड  प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

    images

    फेरिल्यान्डले इडेन ब्रिज एकेडेमी इबीएलाई २५–१६ ले पराजित ग¥यो । फेरिल्यान्डकी खुश्बु मगरले ७ अंक जोडिन् । ग्रिनल्यान्डले एन्जल्स हार्टलाई ३३–२८ ले हरायो ।

    images
    images
    images

    ग्रिनल्यान्डकी विहनी राईले १४ स्कोर गरिन् ।बूढानीलकण्ठ नगरपालिका ६ को च्यासिन्डोलस्थित जेबी स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा लालीगुराँस नेसनल एकेडेमी र भ्याली पब्लिक फाइनलमा पुगेका छन् ।लालीगुराँसले किङडमलाई ३१–२५ ले पाखा लगायो ।

    लालीगुराँसका सर्गम गुरुङले १० अंक बटुले । भ्याली पब्लिकले गोल्डेनपिकमाथि २८–२५ को कठिन जित दर्ता ग¥यो । भ्याली पब्लिकका आर्यन गुरुङले ९ अंक जोडे ।

    प्रकाशित मिति :पौष २, २०८१ मंगलवार - १०:४३:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको