Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कागेश्‍वरी मनोहरा नगरपालिकामा जुवातास खेलेको आरोपमा १७ जना पक्राउ

कागेश्‍वरी मनोहरा नगरपालिकामा जुवातास खेलेको आरोपमा १७ जना पक्राउ

जोईन खबर

२, पौष २०८१
  • 601
    SHARES
  • कागेश्‍वरी मनोहरा नगरपालिकामा जुवातास खेलेको आरोपमा १७ जना पक्राउ

    २ पुस काठमाडौँ ।  जुवातास खेलेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ कागेश्‍वरी मनोहरा नगरपालिका–४ डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा ९ओखर० खेलिरहेको अवस्थामा नगद डेढ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

    images

    उक्त घटनामा पक्राउ पर्ने सोही नगरपालिका–४ डाँछी बस्ने ३३ वर्षीय हस्तबहादुर तामाङ समेत १७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताए ।

    images
    images
    images

    उनीहरुलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६५ हजार ४ सय रूपैयाँ र १९ दाना ओखर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमा थप अनुसन्धान भई रहेको छ । 

    प्रकाशित मिति :पौष २, २०८१ मंगलवार - १३:०३:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको