Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एमाले डोटीको जिल्ला अधिवेशनबाट  अध्यक्षमा ४४ मतको अन्तरले मलासी निर्वाचित

एमाले डोटीको जिल्ला अधिवेशनबाट  अध्यक्षमा ४४ मतको अन्तरले मलासी निर्वाचित

जोईन खबर

२, पौष २०८१
  • 715
    SHARES
  • एमाले डोटीको जिल्ला अधिवेशनबाट  अध्यक्षमा ४४ मतको अन्तरले मलासी निर्वाचित

    २ पुस काठमाडौँ । एमाले डोटीको जिल्ला अधिवेशनबाट अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छन् । सोमबार भएको मतदान निकटतम् प्रतिद्वन्द्वी शेरबहादुर मल्ललाई ४४ मत अन्तरले पराजित गर्दै मलासी निर्वाचित भएकी हुन्।

    images

    मलासीले दुई सय १५ मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी मल्लले एक सय ७१ मत प्राप्त गरे ।त्यसैगरी उपाध्यक्षमा खगेन्द्र बडैला निर्वाचित भएका छन् ।

    images
    images
    images

    उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको थियो । सचिवमा पदमराज भट्ट खुला उपसचिवमा डम्बरसिं डौडी र महिला उपसचिवमा बिस्ना सिंह निर्वाचित भएका छन् । 

    प्रकाशित मिति :पौष २, २०८१ मंगलवार - १५:१२:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको