Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नेपालले भारतलाई जितको लागि ९५ रनको सामान्य लक्ष्य

 नेपालले भारतलाई जितको लागि ९५ रनको सामान्य लक्ष्य

जोईन खबर

२, पौष २०८१
  • 754
    SHARES
  •  नेपालले भारतलाई जितको लागि ९५ रनको सामान्य लक्ष्य

    २ पुस काठमाडौँ । मलेसियामा भइ रहेको एसीसी यू१९ एसिया कप क्रिकेटमा आज नेपालले भारतलाई जितको लागि ९५ रनको सामान्य लक्ष्य दिउको छ ।  नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको हो ।

    images

    टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९४ रन मात्र जोडेको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन् ।

    images
    images
    images

    भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिइन् ।नेपालले  पहिलो खेलमा पाकिस्तानलाई हराउँदै सुपर फोरमा स्थान बनाइसकेको छ ।

    प्रकाशित मिति :पौष २, २०८१ मंगलवार - १५:२२:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको