Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज काठमाडौँ लगायत विभिन्न स्थानमा न्यूनतम तापक्रम बढेयो

आज काठमाडौँ लगायत विभिन्न स्थानमा न्यूनतम तापक्रम बढेयो

जोईन खबर

३, पौष २०८१
  • 754
    SHARES
  • आज काठमाडौँ लगायत विभिन्न स्थानमा न्यूनतम तापक्रम बढेयो

    ३ पुस काठमाडौँ । आज काठमाण्डौ लगायत विभिन्न स्थानमा न्यूनतम तापक्रम केही  बढेको छ । अहिले काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव १ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    यो वर्ष काठमाण्डौको न्यूनतम तापक्रम २ डिग्रीसम्म झरेको छ ।यस्तै आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ४ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

    images
    images
    images

    काठमाण्डौ उपत्यका र तराईमा बिहानैदेखि हुस्सु लागेको छ । पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेकोले आज कोशी प्रदेशमा आंशिक बदलीको अवस्था छ ।

     

    प्रकाशित मिति :पौष ३, २०८१ बुधवार - १०:०५:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको