Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सडकको छेउमा सुतिरहेको अवस्थामा  ट्रकले ठक्कर दिदा एक युवकको मृत्यु

सडकको छेउमा सुतिरहेको अवस्थामा  ट्रकले ठक्कर दिदा एक युवकको मृत्यु

जोईन खबर

३, पौष २०८१
  • 673
    SHARES
  • सडकको छेउमा सुतिरहेको अवस्थामा  ट्रकले ठक्कर दिदा एक युवकको मृत्यु

    ३ पुस काठमाडौँ । मकवानपुरको हेटौडामा ट्रकको ठक्करबाट सडकछेउमा सुतेका एक  युवकको मृत्यु भएको छ।

    images

    मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–४ रजतजयन्ती चोकमा ना।६ ख ३३७६ नम्बरको ट्रकले किच्दा सडक छेउमा सुतेको  अवस्थामाअन्दाजी ३५ वर्षीय कृष्ण न्यौपानेको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

    images
    images
    images

    घटना सोमबार दिउँसो भएको हो ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पताल हुँदै एलाईभ अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा हिजो बिहान मृत्यु भएको हो ।

    दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारवाही सुरु  गरिएको छ । 

    प्रकाशित मिति :पौष ३, २०८१ बुधवार - ११:२०:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको