Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त 

भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त 

जोईन खबर

३, पौष २०८१
  • 769
    SHARES
  • भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त 

    ३ पुस काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन् ।

    images

    उनले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. शंकरप्रसाद शर्मालाई भारत र डा.नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    images
    images
    images

    3p.webp

    प्रकाशित मिति :पौष ३, २०८१ बुधवार - १६:०३:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको