Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बतासेडाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते

बतासेडाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते

जोईन खबर

४, पौष २०८१
  • 607
    SHARES
  • बतासेडाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते

    ४ पुस काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा न १० बतासेडाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

    images

    ग १ ज ६८२१ नम्बरको जिप आज अपराह्न पौने ३ बजे दुर्घटना भएको हो ।पोखराबाट घान्द्रुक जाँदै गरेको जिप सडकबाट करिब ६०० मिटर तल खसेको छ ।

    images
    images
    images

    जिपमा सवार ७ जनामध्ये ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।

    घाइतेहरुलाई उपचारका लागि पोखरा ल्याइएको छ ।

    प्रकाशित मिति :पौष ४, २०८१ बिहिवार - १५:५५:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको